सूचना
नवलपरासीको जिल्ला नक्सा
सेवाहरु


सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति


निवेदन , स्थलगत सर्जमिन मुचुल्का , निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता , जन्म दर्ता , मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी ३,३ प्रति पासपोर्ट साईजको फोटो


निवेदन , निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ; जन्म दर्ता , मृत्यु दर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा , जग्गा धनि प्रमाण पुर्जा , एकीकृत सम्पत्ति कर तिरेको रसिद , नाता प्रमाणित
को फोटोकपि आबश्यक भएमा नापी नक्सा र समन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई प्रमाणपत्र


१. नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ४. कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा ५. कार्यालयको स्वीकृत फर्मेतमा तयार भएको कम्पुटरकृत डिजाइन नक्सा - २ प्रति ६. तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ७. नक्सा तयार गर्ने प्राविधिकको यस गा.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ८. नक्सा पास फारम राजस्व , प्रशासन (कोठा नं. ६ ) बाट खरिद गर्नु पर्ने ९. गत वर्ष गा.पा लाइ सम्पूर्ण कर बुझाएको प्रमाण १०. फोटो ४ प्रति ११.व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )


जग्गाधनी लालपुर्जा फोटोकपी,
जग्गाधनीको नागरिकताको फोटोकपी,
नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
एकीकृत सम्पत्ति विवरण फारम ,
एकीकृत सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी


पति - पत्नीको नागरिकता ;
पति-पत्नी को फोटो २ प्रति
पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता
माइती तर्फा बाबु-आमाको नागरिकता


मृतकको नागरिकता ,
सूचना दिने व्यक्तिको नागरिकता ,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने


सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी
आमाको नागरिकता / फोटोकपी
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात