FAQs Complain Problems

दशौं गाउँसभा

Read More

सरावल - २, जावा स्थित ऐतिहासिक ताल

Read More

अत्रहटी शिवालय मन्दिर

Read More

अत्रहटी ताल

Read More

सरावल गाउँपालिकाको Android Mobile App संचालन

संक्षिप्त परिचय

नेपालमा पहिलोपटक भएको संविधान सभा बाट संविधान निर्माण भइ सदियौ देखि रहेको एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था बाट संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा रुपान्तरण गर्ने क्रममा नयाँ व्यवस्था गरिएका ७५३ स्थानीय तह मध्ये नवलपरासी (बर्दघाट - सुस्ता पश्चिम ) जिल्लामा ७ स्थानीय तहको व्यवस्था भएको छ | जस मध्ये सरावल गाउपालिका चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर , उर्वर भूमि , औधोगिक , कृषि , पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको क्षेत्र हो | साविक तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स .

सूचना अधिकारी

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
sukhadichaudhary999@gmail
9857045811
उपाध्यक्ष
basmatiharijanchamar@gmai
9857046185

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
poudelofficer2073@gmail.com
9857046266

नवलपरासीको जिल्ला नक्सा

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा,पा ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , स्थलगत सर्जमिन मुचुल्का , निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता , जन्म दर्ता , मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी ३,३ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ; जन्म दर्ता , मृत्यु दर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा , जग्गा धनि प्रमाण पुर्जा , एकीकृत सम्पत्ति कर तिरेको रसिद , नाता प्रमाणित
को फोटोकपि आबश्यक भएमा नापी नक्सा र समन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई प्रमाणपत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- मदन पाण्डेय ( ईन्जिनियर )
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय ( प्राविधिक शाखा )
सेवा शुल्कः- गाउँपरिषद्को निर्णयबमोजिमको नक्सा -पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ४. कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा ५. कार्यालयको स्वीकृत फर्मेतमा तयार भएको कम्पुटरकृत डिजाइन नक्सा - २ प्रति ६. तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ७. नक्सा तयार गर्ने प्राविधिकको यस गा.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ८. नक्सा पास फारम राजस्व , प्रशासन (कोठा नं. ६ ) बाट खरिद गर्नु पर्ने ९. गत वर्ष गा.पा लाइ सम्पूर्ण कर बुझाएको प्रमाण १०. फोटो ४ प्रति ११.व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालयः- राजश्व शाखा , सरावल गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- मुल्यांकन भए अनुसार
आवश्यक कागजातहरुः-

जग्गाधनी लालपुर्जा फोटोकपी,
जग्गाधनीको नागरिकताको फोटोकपी,
नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
एकीकृत सम्पत्ति विवरण फारम ,
एकीकृत सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

पति - पत्नीको नागरिकता ;
पति-पत्नी को फोटो २ प्रति
पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता
माइती तर्फा बाबु-आमाको नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता ,
सूचना दिने व्यक्तिको नागरिकता ,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएमा सूचकले सूचना उपलब्ध गराएकै दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि रु.५० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी
आमाको नागरिकता / फोटोकपी
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात

वडाध्यक्ष तथा वडा सचिवको सम्पर्क विवरण

वडा नं. वडाध्यक्षको नाम थर सम्पर्क नं. वडा सचिवको नाम थर सम्पर्क नं.
    विष्णु प्रसाद भट्टराई        9857045433         सरस्वती शर्मा   9742999500
     शम्भु प्रसाद चौधरी        9857045030      डोल्मा लामा    9814216220  
      फिरंगी चौधरी     9811979693       सन्त कुमारी चौधरी    9847041678  
  सुरेश प्रसाद यादव   9847079174   नागेन्द्र यादव  9804875133
  लक्ष्मण प्रसाद चौधरी   9867301344      अशोक कुमार पाण्डेय      9847055461 
   छोटेलाल गुप्ता   9748700879      भोजबहादुर कोहार   9847205393
   हेयात खाँ धुनिया   9864581786       सुरेन्द्र प्रसाद चौधरी      9864581027

 

हाल सम्म कार्यरत रहनु भएका कार्यालय प्रमुख ज्यूहरु

जानकारी

ऐन, कानुन तथा निर्देशिका

Pages