नेपालमा पहिलोपटक भएको संविधान सभा बाट संविधान निर्माण भइ सदियौ देखि रहेको एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था बाट संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा रुपान्तरण गर्ने क्रममा नयाँ व्यवस्था गरिएका ७५३ स्थानीय तह मध्ये नवलपरासी (बर्दघाट - सुस्ता पश्चिम ) जिल्लामा ७ स्थानीय तहको व्यवस्था भएको छ | जस मध्ये सरावल गाउपालिका चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर , उर्वर भूमि , औधोगिक , कृषि , पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको क्षेत्र हो | साविक तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स .
Submitted on: Mon, 04/22/2024 - 12:51
सरावल गाउँपालिकाको महत्वपुर्ण भिडियोहरु लागि यहाँ क्लिक गर्नुहोस।
Submitted on: Fri, 10/05/2018 - 11:00
स्थानीय तहको मोबाइल ऐप आफ्नो मोबाइलमा डाउनलोड गर्नका लागि यहाँ क्लिक