आज मिति २०७५/०१/१२ गतेक दिन सरावल गा.पा. अन्तर्गत सरावल गाउँ कार्यापालिकको अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, कृषक समुहको प्रतिनिधिहरुको उपस्थितिमा गा.पा. स्तरीय अन्तर कृषक समूह संजाल गठन गरिएको छ | यस कृषक संजालको देहाय बमोजिम प्रस्तावमा छलफल तथा निर्णय भएको छ |
प्रस्ताव :
१. संजाल गठन सम्बन्धमा
२. संजालको नामकरण सम्बन्धमा
३. पदाधिकारीको चयन सम्बन्धमा
४. माषिक बैठक सम्बन्धमा
५. हितकोष सम्बन्धमा
६. विधान लेखन सम्बन्धमा
७. उद्धेश्य