FAQs Complain Problems

ग्यालरी

जुन ५ , विश्व वातावरण दिवसको अवसरमा जमिनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैंचा बनाउने लक्ष्यका साथ सम्माननीय प्रधानमन्त्रीज्यूबाट "एक कर्मचारी एक फलफूलको बिरुवा " अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेकोले सोहि अनुसार सरावल गाउँपालिका अन्तर्गतका कार्यालयमा समेत "एक कर्मचारी एक फलफूलको बिरुवा " कार्यक्रम सम्पन्न गरियो |  कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष श्री राधेश्याम चौधरी , उपाध्यक्ष श्री उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत, श्री झविश्वर रेग्मी तथा सम्पूर्ण कर्मचारीहरुले बिरुवा रोपी मलजल समेत गरी  कार्यक्रम सम्पन्न गरिएको थियो |

मिति: 06/06/2018 - 13:00
photograph1, photograph2, photograph3, photograph4, , ,

Pages