FAQs Complain Problems

ग्यालरी

जुन ५ , विश्व वातावरण दिवसको अवसरमा जमिनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैंचा बनाउने लक्ष्यका साथ सम्माननीय प्रधानमन्त्रीज्यूबाट "एक कर्मचारी एक फलफूलको बिरुवा " अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेकोले सोहि अनुसार सरावल गाउँपालिका अन्तर्गतका कार्यालयमा समेत "एक कर्मचारी एक फलफूलको बिरुवा " कार्यक्रम सम्पन्न गरियो |  कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष श्री राधेश्याम चौधरी , उपाध्यक्ष श्री उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत, श्री झविश्वर रेग्मी तथा सम्पूर्ण कर्मचारीहरुले बिरुवा रोपी मलजल समेत गरी  कार्यक्रम सम्पन्न गरिएको थियो |

मिति: 06/06/2018 - 13:00
photograph1, photograph2, photograph3, photograph4, , ,

आज मिति २०७५/०१/१२ गतेक दिन सरावल गा.पा. अन्तर्गत सरावल गाउँ कार्यापालिकको अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत,   कृषक समुहको प्रतिनिधिहरुको उपस्थितिमा गा.पा. स्तरीय अन्तर कृषक समूह संजाल गठन गरिएको छ |  यस कृषक संजालको देहाय बमोजिम प्रस्तावमा छलफल तथा निर्णय भएको छ | 

प्रस्ताव :

         १. संजाल गठन सम्बन्धमा 

         २. संजालको नामकरण सम्बन्धमा 

         ३. पदाधिकारीको चयन सम्बन्धमा 

         ४. माषिक बैठक सम्बन्धमा 

         ५. हितकोष सम्बन्धमा 

         ६. विधान लेखन सम्बन्धमा 

         ७. उद्धेश्य 

   

मिति: 04/25/2018 - 13:44
, , , ,

आज मिति २०७५/०१/१२ गतेक दिन सरावल गा.पा. अन्तर्गत सरावल गाउँ कार्यापालिकको अध्यक्ष , उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,  महिला प्रतिनिधिहरुको उपस्थितिमा गा.पा. स्तरीय महिला  संजाल गठन गरिएको छ |  यस गाउँपालिका स्तरीय  महिला  संजालको पदाधिकारीहरु देहाय बमोजिम रहने निर्णय भएको छ| 

मिति: 04/25/2018 - 13:30
, , , , , , ,

Pages