FAQs Complain Problems

कर्मचारी विदाई कार्यक्रम सम्पन्न ।

यस सरावल गाउँपालिका अन्तर्गतको कृषि शाखाका प्राविधिक सहायक श्री विजय खड्का ज्यूको सरुवा भएको हुँदा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, १ न. वडाका वडा अध्यक्ष तथा कार्यपालिकाका कर्मचारीहरुको उपस्थितिमा मिति २०७६/०६/१३ गते विदाई कार्यक्रम सम्पन्न गरिएको छ |

आर्थिक वर्ष: