- १) निवेदन पत्र
- २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- ३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- ५)दुई प्रति पासपोर्ट साइजको फोटो