यस सरावल गाउँपालिकाको तेस्रो गाउँ सभाको दोस्रो बैठक देहाय बमोजिम बस्ने भएकोले सरावल गा.पा. अन्तर्गत सवै वडाका वडाध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य , दलित सदस्य , महिला सदस्य उपस्थित भईदिनुहुन अनुरोध छ|
मिति: २०७५/०३/२२
समय :दिउसो १ : ०० बजे
स्थान : सरावल गाउँ कार्यपालिकाको सभाहल