स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ४ वमोजिम देहायको कार्यसूचीमा छलफल गरी निर्णय गर्न निम्न मिति र समयमा यस सरवाल गाउँपालिकाको तेस्रो गाउँसभा बैठक भएकोले यहाँको गरिमामय उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ |
स्थान:- सरावल गाउँपालिकाको सभाहल
मिति:- २०७५ /०३/१० गते
समय :- बिहान ११.०० बजे
कार्यसूची :
१) आर्थिक बिधेयक स्वीकृत सम्बन्धमा
२) आगामी आ.व. ०७५/०७६ को नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
३) विनियोजन बिधेयक स्वीकृत सम्बन्धमा