आज मिति २०७५/०१/१२ गतेक दिन सरावल गा.पा. अन्तर्गत सरावल गाउँ कार्यापालिकको अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, कृषक समुहको प्रतिनिधिहरुको उपस्थितिमा गा.पा. स्तरीय अन्तर कृषक समूह संजाल गठन गरिएको छ | यस कृषक संजालको देहाय बमोजिम प्रस्तावमा छलफल तथा निर्णय भएको छ |
प्रस्ताव :
१. संजाल गठन सम्बन्धमा
२. संजालको नामकरण सम्बन्धमा
३. पदाधिकारीको चयन सम्बन्धमा
४. माषिक बैठक सम्बन्धमा
५. हितकोष सम्बन्धमा
६. विधान लेखन सम्बन्धमा
७. उद्धेश्य
निर्णयहरु :
१. सरावल गा.पा. वडा नं.१ देखि ७ सम्मको प्रतिनिधित्व हुने गरी प्रत्यक वडा बाट २ जना गरी १४ जना र सरावल गा.पा. बाट कृषि प्राविधिक पदीय सदस्य रहने गरी १५ जनाको अन्तर कृषक समूह संजाल समिति गठन |
२. गठित संजालको नाम सरावल अन्तर कृषक समूह संजाल सरावल राख्ने |
३. सरावल अन्तर कृषक संजालको पदाधिकारी देहायबमोजिम रहने :
अध्यक्ष :कृपाकौशल चौधरी
उपाध्यक्ष : राम प्रसाद हरिजन
सचिव : सोमकान्ति चौधरी
सह - सचिव : धातानन्द पाण्डेय
कोषाध्यक्ष : मनोज कुमार पाण्डेय
सदस्य : राजेन्द्र प्रसाद कुर्मी
सदस्य : चंद्रभान चौधरी
सदस्य : उर्मिला चौधरी
सदस्य : सावित्री हरिजन
सदस्य : हेमकुमारी थारु
सदस्य : सरस्वति कुमारी चौधरी
सदस्य : पुष्पा कुमारी चौधरी
सदस्य : सुरेश चौधरी
पदीय सदस्य : महादेव चौधरी
४. प्रत्यक महिना ५ गते नियमित माषिक बैठक बस्ने