यस सरावल गाऊं कर्यापलिका अन्तर्गत पर्ने हुलाकी सडक देखि श्रीनगर, कोठिलाहा हुदै सरावल भुताहा- महेशपुर सडक खण्ड सम्मको सडक विस्तार गरिने योजना अन्तर्गत सो सडकको चैड़ाई १३ मिटर छाडी मात्र कुनै पनि संरचना तथा निर्माण
कार्य गर्न हुन जानकारी गराइन्छ |