FAQs Complain Problems

सूचना तथा समाचार

अन्तराष्ट्रिय नारी दिवस मनाउने सम्बन्धमा

आगामी २०७४/११/२४ गते तदनुसार ८ मार्च २०१८ क अवसरमा " आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण " भन्ने नाराका साथ सरावल गा. पा. तथा राष्ट्रिय मानव अधिकार आयोग बुटवल ,क्षेत्रीय कार्यालय को संयुक्त आयोजनामा सरावल गा.पा.

हुलाकी मार्ग देखि भुताहा - महेशपुर सडक सम्मको सडक विस्तार सम्वन्धमा सूचना

यस सरावल गाऊं कर्यापलिका अन्तर्गत पर्ने हुलाकी सडक देखि श्रीनगर, कोठिलाहा हुदै सरावल भुताहा- महेशपुर सडक खण्ड सम्मको सडक विस्तार गरिने योजना अन्तर्गत सो सडकको  चैड़ाई १३ मिटर छाडी मात्र कुनै पनि संरचना तथा निर्माण 

कार्य गर्न हुन जानकारी गराइन्छ | 

Pages