FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

सरावल गाउँपालिकाको आयोजना तथा त्रिवेणी टेलेभिजन र योदेन मिडियाको सहजीकरणमा गाउँपालिकाको प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पाना भएको छ |कार्यक्रममा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सवै वडा सदस्यहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विषयगत शाखा प्रमुखहरु , वडा सचिव, स

व्यक्तिगत घटना दर्ता तथा सूचना प्रविधि सम्बन्धि तालिम

सरावल गाउँपालिकामा सवै वडा अध्यक्षहरु लगायत गा.पा अन्तर्गत सवै वडा कार्यालयका सचिव तथा कार्यालय सहयोगीहरुलाई सूचना प्रविधि,व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा संचालन प्रणाली ( VERSP-MIS) सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रमका अध्यक्ष गा.पा उपाध्यक्ष श्री उत्तमा कुमारी राय, प

Pages