Submitted on: Thu, 08/11/2022 - 16:11
सरावल गाउँपालिका, ABC नेपाल र स्ट्रोम फाउन्डेसनको सहकार्यमा सञ्चालित "ALUMNI" परियोजना अन्तर्गत यस गाउँपालिकासँगको समन्वयमा यस गाउँपालिका भित्रका रहेका जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई प्राविधिक र अप्राविधिक शिक्षाको क्षेत्रमा छात्रवृत्ती प्रदान गरिने भएकोले विभिन्न मापदण्ड पुरा गरेका किशोर