FAQs Complain Problems

स्वास्थ्य संस्थाहरु गाऊंपालिकामा हस्तान्तरण

मिति २०७४/१२/१६ गते यस सरावल गा.पा. अन्तर्गत रहेका ६ वटा  स्वास्थ्य संस्थाहरु  जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम ) बाट गाऊंपालिकालाई जिल्ला  स्वास्थ्य  कार्यालयका  प्रमुख श्री अरुण कुमार महतो ज्यू बाट सरावल गा.पा. प्रमुख  प्रशासकीय अधिकृत श्री  झाविस्वर रेग्मी ज्यु लाई गा.पा. को अध्यक्ष  श्री राधेश्याम चौधरी ज्यू , उपाध्यक्ष श्री उत्तमा राय ज्यू  तथा स्वास्थ्य चौकी इन्चार्जहरुको रोहोवरमा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरियो | 

आर्थिक वर्ष: