FAQs Complain Problems

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

सरावल गाउँपालिकाको आयोजना तथा त्रिवेणी टेलेभिजन र योदेन मिडियाको सहजीकरणमा गाउँपालिकाको प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पाना भएको छ |कार्यक्रममा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सवै वडा सदस्यहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विषयगत शाखा प्रमुखहरु , वडा सचिव, सामुदायिक विद्यालयका शिक्षकहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु तथा गाउँपालिकाका आमजनताको सहभागिता रहेको थियो | 

आर्थिक वर्ष: