FAQs Complain Problems

सरावल गा.पा मा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

मिति २०७४/१२/२३ गते सरावल गाउँ कार्यापालिका र क्रिम्सन अस्पतालको संयुक्त आयोजनामा सरावल गाउँपालिकाका जनताहरुलाई नि:शुल्क स्वास्थ्य सेवा उपलव्ध भएको जानकारी गराइन्छ  | यस स्वास्थ्य शिविरमा गाउँकार्यापालिकको अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका कर्मचारीहरुक साथसाथै २५० स्थानीय जनताको सहभागिता रहेको थियो | यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्रिम्सन अस्पतालका व्यवस्थापक समिति, स्वास्थ्य कर्मचारी तथा गाउँकार्याकपालिकाका सम्पूर्ण कर्मचारीहरु प्रति गाउँकार्यपालिका आभार व्यक्त गर्दछ |

आर्थिक वर्ष: