आज मिति २०७६/०३/१० गतेको दिन बिहान ८:०० बजे सरावल गाउँपालिकाको सभा हलमा अध्यक्ष श्री राधेश्याम चौधरीको सभाध्यक्षतामा आर्थिक वर्ष २०७६/०७७ को लागि नीति कार्यक्रम तथा बजेट सम्बन्धि पाचौ गाउँसभा कार्यक्रम प्रारम्भ भयो l सो कार्यक्रममा आर्थिक बिधेयक २०७६, विनियोजन बिधेयक २०७६ र नीति, कार्यकम तथा बजेट अन्तर्गत ५३ करोड २२ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको छl साथै अर्को चरणको कार्यक्रम यहि मिति २०७६/०३/२० गते दिउसो ठिक २:०० बजे बस्ने गरी स्थगित गरियो l