सरावल गाउँपालिकाको आयोजनामा सरावल गाउँपालिका ७ भुजहवामा संचालित १दिने नि शुल्क चर्मरोग शिबिरमा युनिभर्सल मिडिकल कलेज भैरहवाका डर्माटोलोजिस्ट डा. चन्द्र मोहन साह लगायत स्वास्थ्य कर्मीहरु को टिम ले २३३ जना बिरामीहरुको जांच तथा उपचार गरियो सो क्रममा ५ जना नयाँ कुष्ठ रोगी पत्ता लाग्यो २ जना अनियमित बिरामीलाई नियमित उपचार सुरु गरियो । शिबिरमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।