यस सरावल गाउँपालिकामा करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने सम्बन्धी मापदण्ड २०६५ बमोजिम करारमा स्वयंसेवक शिक्षक नियुक्त गर्नको लागि मिति २०७६/०१/१२ र २०७६/०१/२९ मा बिज्ञापन भएकोमा
आबेदन परेको उम्मेद्वारहरुको लागि प्रथम चरणको लिखित परिक्षा पदपूर्ति समितीको निर्णय अनुरुप निजहरुको लिखित परिक्षा कार्यक्रम तपशिलको स्थान मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।
please download file for detail informations.