FAQs Complain Problems

योग शिविर आयोजना सम्बन्धि सुचना

सरावल गाउँपालिकामा  मिति २०७५८/१२/२३  गते देखि ५ दिने योग शिविर कार्यक्रम संचालन हुने व्यहोरा सम्पूर्णमा जानकारीका अनुरोध छ | यस  ५ दिने योग शिविर कार्यक्रम जनता मा. वि , मनरी  तथा महेन्द्र जनता मा.वि , गड़ौरीमा  हरेक दिन बिहान ५:०० बजे देखि बिहान ७:०० बजे सम्म संचालन हुने भएकोले सम्पूर्णमा आफुलाई नजिक पर्ने स्थानमा सहभागी हुन अनुरोध गरिन्छ |

आर्थिक वर्ष: