FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

मृतकको नागरिकता ,
सूचना दिने व्यक्तिको नागरिकता ,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने