सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गा,पा ले तोके बमोजिम
आवश्यक कागजातहरु:
निवेदन , स्थलगत सर्जमिन मुचुल्का , निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता , जन्म दर्ता , मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी ३,३ प्रति पासपोर्ट साईजको फोटो
प्रक्रिया:
फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ