FAQs Complain Problems

तेस्रो गाउँ सभा बैठकमा उपस्थिति सम्बन्धमा

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ४ वमोजिम देहायको कार्यसूचीमा छलफल गरी निर्णय गर्न निम्न मिति र समयमा यस सरवाल गाउँपालिकाको तेस्रो गाउँसभा बैठक भएकोले यहाँको गरिमामय उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ |

स्थान:- सरावल गाउँपालिकाको सभाहल 

मिति:-  २०७५ /०३/१० गते 

समय :- बिहान ११.०० बजे 

कार्यसूची :

१) आर्थिक बिधेयक स्वीकृत सम्बन्धमा 

२) आगामी आ.व. ०७५/०७६ को नीति कार्यक्रम तथा बजेट सम्बन्धमा 

३) विनियोजन बिधेयक स्वीकृत सम्बन्धमा 

आर्थिक वर्ष: