FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाई आएमा सूचकले सूचना उपलब्ध गराएकै दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाका स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि रु.५० /-
आवश्यक कागजातहरु: 

सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी
आमाको नागरिकता / फोटोकपी
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात