FAQs Complain Problems

जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन , निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ; जन्म दर्ता , मृत्यु दर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा , जग्गा धनि प्रमाण पुर्जा , एकीकृत सम्पत्ति कर तिरेको रसिद , नाता प्रमाणित
को फोटोकपि आबश्यक भएमा नापी नक्सा र समन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई प्रमाणपत्र