सरावल गाउँपालिका स्ट्रोम फाउन्डेसन नेपाल र ए.बि.सि. नेपालद्वरा संचालित पूर्व युवा संवाद कार्यक्रम अन्तर्गत प्राविधिक र अप्राविधिक शिक्षाको क्षेत्रमा छात्रवृत्ति प्रदान गरिने उद्देश्यले मिति २०७९/०४/२६ गतेको सूचना अनुसार अनलाईन मार्फत र प्रत्यक्ष प्राप्त निवेदनको आधारमा तपशिल अनुसारको आवेदकहरु प्रारम्भिक छनौट हुनुभएको आवेदकहरु पत्रमा उल्लेखित मिति र कागजात सहित उपस्थितिको लागि अनुरोध गरिन्छ ।