FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
मदन पाण्डेय ( ईन्जिनियर )
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय ( प्राविधिक शाखा )
सेवा शुल्क: 
गाउँपरिषद्को निर्णयबमोजिमको नक्सा -पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 

१. नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ४. कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा ५. कार्यालयको स्वीकृत फर्मेतमा तयार भएको कम्पुटरकृत डिजाइन नक्सा - २ प्रति ६. तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ७. नक्सा तयार गर्ने प्राविधिकको यस गा.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ८. नक्सा पास फारम राजस्व , प्रशासन (कोठा नं. ६ ) बाट खरिद गर्नु पर्ने ९. गत वर्ष गा.पा लाइ सम्पूर्ण कर बुझाएको प्रमाण १०. फोटो ४ प्रति ११.व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )