FAQs Complain Problems

एकीकृत सम्पत्ति कर बुझाउन कुन कुन दस्ताबेज चाहिन्छ ?

एकीकृत सम्पत्ति कर बुझाउन देहाय दस्ताबेज चाहिन्छ :

  1. जग्गाधनी लालपुर्जा  फोटोकपी
  2. जग्गाधनीको नागरिकताको फोटोकपी
  3. नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको  नक्सा 
  4. अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी
  5. एकीकृत सम्पत्ति विवरण फारम 
  6. एकीकृत सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी