FAQs Complain Problems

एकीकृत सम्पत्ति कर

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालय: 
राजश्व शाखा , सरावल गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
मुल्यांकन भए अनुसार
आवश्यक कागजातहरु: 

जग्गाधनी लालपुर्जा फोटोकपी,
जग्गाधनीको नागरिकताको फोटोकपी,
नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
एकीकृत सम्पत्ति विवरण फारम ,
एकीकृत सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी