FAQs Complain Problems

ग्यालरी

प्रस्तुत बिषयमा रोजगारीको हक सम्बन्धि ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धि नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आगामी वर्ष ०७६/०७७ को लागि न्युनतम रोजगारीमा संलग्न हुन निबेदन दिने म्याद २०७६ बैशाख मसान्तसम्म थप गरिएको हुदा बेरोजगार दर्ताका लागि सम्बन्धित वडामा निशुल्क  निबेदन दिनसकिने  छ l

पुनश्च: केहि जिज्ञाशा भएमा रोजगार संयोजक श्री नीरज ठाकुर ९८४७०७९४७८ मा सम्पर्क गर्नुहुन जानकारी अनुरोध छ l

 

मिति: 04/25/2019 - 14:11

सरावल गाउँपालिकाको आयोजनामा सरावल गाउँपालिका ७ भुजहवामा संचालित १दिने नि शुल्क चर्मरोग शिबिरमा युनिभर्सल मिडिकल कलेज भैरहवाका डर्माटोलोजिस्ट डा. चन्द्र मोहन साह लगायत स्वास्थ्य कर्मीहरु को टिम ले २३३ जना बिरामीहरुको जांच तथा उपचार गरियो सो क्रममा ५ जना नयाँ कुष्ठ रोगी पत्ता लाग्यो २ जना अनियमित बिरामीलाई नियमित उपचार सुरु गरियो । शिबिरमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।

मिति: 02/03/2019 - 11:10
, , ,

Pages