FAQs Complain Problems

ग्यालरी

सरावल गाउँपालिकाको आयोजनामा सरावल गाउँपालिका ७ भुजहवामा संचालित १दिने नि शुल्क चर्मरोग शिबिरमा युनिभर्सल मिडिकल कलेज भैरहवाका डर्माटोलोजिस्ट डा. चन्द्र मोहन साह लगायत स्वास्थ्य कर्मीहरु को टिम ले २३३ जना बिरामीहरुको जांच तथा उपचार गरियो सो क्रममा ५ जना नयाँ कुष्ठ रोगी पत्ता लाग्यो २ जना अनियमित बिरामीलाई नियमित उपचार सुरु गरियो । शिबिरमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।

मिति: 02/03/2019 - 11:10
, , ,

जुन ५ , विश्व वातावरण दिवसको अवसरमा जमिनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैंचा बनाउने लक्ष्यका साथ सम्माननीय प्रधानमन्त्रीज्यूबाट "एक कर्मचारी एक फलफूलको बिरुवा " अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेकोले सोहि अनुसार सरावल गाउँपालिका अन्तर्गतका कार्यालयमा समेत "एक कर्मचारी एक फलफूलको बिरुवा " कार्यक्रम सम्पन्न गरियो |  कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष श्री राधेश्याम चौधरी , उपाध्यक्ष श्री उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत, श्री झविश्वर रेग्मी तथा सम्पूर्ण कर्मचारीहरुले बिरुवा रोपी मलजल समेत गरी  कार्यक्रम सम्पन्न गरिएको थियो |

मिति: 06/06/2018 - 13:00
photograph1, photograph2, photograph3, photograph4, , ,

Pages