मिति २०७५/१०/२९ गते निर्णय गरिएको सरावल गाउँपालिकाको चौथो गाउँसभा बैठक अर्को सूचना प्रकाशन नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा
जानकारीका लागि अनुरोध गरिन्छ |
सरावल गाउँपालिकाद्वारा आयोगित सार्वजनिक सुनुवाई कार्यक्रम अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ |
सरावल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी श्री जोखन प्रसाद चौधरी र श्री सिता उपाध्याय लाइ बिदाई गरिएको छ | यस कार्यक्रममा सरावल स्वास्थ्य चौकीको व्यवस्थापन समितिका अध्यक्ष तथा सरावल गाउँपालिका वडा नं.