FAQs Complain Problems

हुलाकी मार्ग देखि भुताहा - महेशपुर सडक सम्मको सडक विस्तार सम्वन्धमा सूचना

यस सरावल गाऊं कर्यापलिका अन्तर्गत पर्ने हुलाकी सडक देखि श्रीनगर, कोठिलाहा हुदै सरावल भुताहा- महेशपुर सडक खण्ड सम्मको सडक विस्तार गरिने योजना अन्तर्गत सो सडकको  चैड़ाई १३ मिटर छाडी मात्र कुनै पनि संरचना तथा निर्माण 

कार्य गर्न हुन जानकारी गराइन्छ | 

आर्थिक वर्ष: