FAQs Complain Problems

तेस्रो गाउँ सभा बैठक सम्बन्धमा

यस  सरावल गाउँपालिकाको तेस्रो गाउँ सभाको दोस्रो  बैठक देहाय बमोजिम बस्ने भएकोले सरावल गा.पा. अन्तर्गत सवै वडाका वडाध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य , दलित सदस्य , महिला सदस्य उपस्थित भईदिनुहुन अनुरोध छ| 

मिति: २०७५/०३/२२ 

समय :दिउसो  १ : ०० बजे 

स्थान : सरावल गाउँ कार्यपालिकाको सभाहल 

 

आर्थिक वर्ष: