FAQs Complain Problems

अपाङ्गता परिचयपत्र वितरण गर्ने समेतको कार्यको लागी गठित स्थानीय समन्वय समिति

संयोजक:- उपाध्यक्ष
सदस्य:- प्रमुख प्रशासकीय अधिकृत
सदस्य:- महिला सदस्य रन्जना महतो
सदस्य:- सामुदायिक विद्यालय प्रधानाध्यापक गोविन्द प्रसाद गौतम
सदस्य:- डा. अनिश गुप्ता ( चिकित्सक)
सदस्य:- प्रहरी चौकी ईन्चार्ज (प्रहरी चौकी वासा गोवरहिया, भुजहवा, ।
सदस्य:- मन्जेश सहानी (अपाङ्गता हकहित संरक्षणको लागी संस्था प्रतिनिधी)
सदस्य:- अपांगता भएका व्यक्तिहरु मध्येवाटः- सज्जादा खाँ, रन्जना चौधरी, मेराजुदिन देवान
सदस्य:- लक्ष्मण चौधरी